Logo

२०८३, श्रावण २७गते


images
images

‘यदि बेचिदिन्छौ भने म तिम्रो माया किन्न तयार छु’ – सुरज श्रेष्ठ, बिरगंज

‘यदि बेचिदिन्छौ भने म तिम्रो माया किन्न तयार छु’ – सुरज श्रेष्ठ, बिरगंज

images
  • सेतोमसी सहकर्मी
  • ‘यदि बेचिदिन्छौ भने म तिम्रो माया किन्न तयार छु’ – सुरज श्रेष्ठ, बिरगंज
    images
    images

    मायाको मोल हुदैन भनथ्यौ

    images
    images
    images

    किन मेरो माया बेचिदियौ

    images
    images
    images

    माया अमर हुन्छ भनथ्यौ

    images
    images
    images

    कसरी माया मेरो मारिदियौ

    भगवानको बरदान हो भनथ्यौ हो माया

    तर् किन श्राप बनाई दियौ

    अमुल्य ज्योति हो भनथ्यौ हो माया

    आज कसरी त्यो ज्योति निभाई दियौ

    समुन्द्र झै विशाल भनथ्यौ माया

    कसरी ईनार बनाई दियौ

    हिमाल झै अट्ल भनथ्यौ माया

    तर् कसरी हल्लाई दियौ

    कहिले छाड्दिन साथ भनथ्यौ

    बिच बाटोमै छाडि गयौ

    औला समाइ तिमेले मेरो

    हाथनै काटि दियौ

    अगर बेच्छौ पैसाले माया भने

    तिम्रो माया नि किन्न तयार छु

    लिन्छौं कति तिमी भन

    त्यति म दिन् त्यार छु

    माया तिम्रो किन्न तयार छु

    माया किन्न तयार छु।१।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।