Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २२ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र २२ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २२ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

     ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २२  गते आइतबार । तदनुसार ४ अप्रिल  २०२१ । श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि -मेष राशि हुनेहरुका लागि शारीरिक  थकान बढला  मनमा असन्तोष रहला तर उद्यम गर्ने मन बढने छ।

    images
    images
    images

    बृषभ राशि - बृषभ राशि हुनेहरुका लागि दिन अाज रमाइलो होला मधुर भोजन को अबशर मिल्ला साथि भाइको  साथ सहकार पनि रहला

    images
    images
    images

    मिथुन राशि - मिथुन राशि हुने हरुकालागि  दिन उत्तम देखियेको छ ।तिर्थ व्रत यात्रा को अबशर मिल्ला रोकियेका कार्य सिद्द होला ।

    कर्क राशि- कर्क राशिहुने हरुलाई  मध्यम रहेको छ।मनमा उद्बिग्नता होला ।क्रोधका कारण बनेको कार्य पनि अल्झेला होशियार पूर्बक कामलिनु पर्ला । 

    सिंह राशि - सिंह राशि हुनेहरुका लागि दिन मध्यम् खालको रहेको छ ।प्रसाशनिक कार्य वा मेनेजमेन्टमा अपयश पनि होला तर ढिलै भये पनि कार्य सिद्द होला ।

    कन्या राशि -कन्या राशि हुने हरुका लागि अपयश, सहयात्रि पाटनरसिप संग तिक्तता बढला र प्रसाशनिक छेत्रमा पनि झमेला थपियेला ।

    तुला राशि-तुला राशि हुने हरुका लागि अांटे ताकेका कुरा हरु को सुमार्ग बनला नबिनकार्यको थालनि होला । यात्राको योग रहेको छ ।

    बृश्चिक राशि -बृश्चिकराशि राशि हुनेहरुका लागि राजकीय अप्ठेरो वा प्रसाशनिक कार्यमा रुकावट रहला । अांटे ताकेका कार्य हरुमा बिलम्ब  होला । तर उद्यमसिलको फल राम्रो होला ।

    धन राशि -धन राशि हुने हरुका लागि      ग्यान बढला सामाजिक प्रतिस्ठा रहला  निर्णायक भुमिका रहला तर हित सत्रु हरुले कुरा भने काट्ने छन् ।

    मकर राशि -मकर राशि  मनमा क्रोध बढला ,सहि निर्णाय गर्न नसक्दा हातको कार्य पनि निस्किएला ।प्रशासनिक झमेला पनि बढला । होशियार पुर्बक काम लिनु पर्ला । 

    कुम्भ राशि-कुम्भ राशि हुने हरुका लागि  सामाजिक मान प्रतिस्ठा को योग परेको छ ।धनागम होला वा कार्यसफल्ता बाट सन्तोष रहला ।  अाफ्नो दैनिकिमा पनि लाभ रहला ।

    मीन राशि- मीन राशि हुने हरुकालागि दिन मध्यम रहने छ ।लामो यात्रारहला  मन अशान्त रहला  तर उच्च अधिकारी हरु संग मिलन होला। परिस्रमका साथ कार्य सफलहोला । 

    ॐ हरिशरणम् ।

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।