Logo

२०८३, श्रावण २७गते


images
images

देशभरका शिक्षणसंस्था ४ दिन बन्द गर्ने शिक्षाको निर्णय, परिक्षा भने नरोकिने 

देशभरका शिक्षणसंस्था ४ दिन बन्द गर्ने शिक्षाको निर्णय, परिक्षा भने नरोकिने 

images
  • सेतोमसी सहकर्मी
  • देशभरका शिक्षणसंस्था ४ दिन बन्द गर्ने शिक्षाको निर्णय, परिक्षा भने नरोकिने 
    images
    images

    रेशम अधिकारी, काठमाडौं, चैत १६ गते । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा र मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरू सहभागि भएको बैठकमा विगत केही दिन यता वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरका शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिएका छन ।शिक्षा

    images
    images
    images

    बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताए । भोलि मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    साथै यस विषम परिस्थितिमा आफ्ना बालबालिकाहरूलाई विद्यालय विदा भएको अवस्थामा घरभित्रै रहने व्यवस्था मिलाइ स्वास्थ्य प्रतिकूलतावाट जोगाउन सबै अभिभावकहरूमा मन्त्रालय अनुरोध समेत गरेको छ ।

    यद्यपि परिक्षा संचालन भैरहेका शिक्षण संस्थामा भने पुर्वयोजना बमोजिमका क्रियाकलापहरुमा निरंतरता दिइने कुरा बिज्ञप्तिमा जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।