Logo

२०८३, आश्विन ९गते


images
images

'यो नाटक हो, जसलाई नेपालमा राजनीति भनिदैछ' - डा. युवराज संग्रौला 

'यो नाटक हो, जसलाई नेपालमा राजनीति भनिदैछ' - डा. युवराज संग्रौला 

images
  • 'यो नाटक हो, जसलाई नेपालमा राजनीति भनिदैछ' - डा. युवराज संग्रौला 
    images
    images

    काठमाडौं । वरिष्ठ कानुनविद् डा. युवराज संग्रौलाले नेपालमा राजनीति होइन, नाटक भैरहेको बताएका छन् । सामाजिक संजालमा लेख्दै प्रोफेसर संग्रौलाले सामाजिक संजालमा लेख्दै कानुनका प्रोफेसर समेत रहेका संग्रौलाले यस्तो बताएका हुन् । 

    images
    images
    images

    नेपाली नेताहरू इमानदार नभएको र जनतालाई थांङ्नामा सुताएको बताउँदै प्रो. संग्रौलाले तथ्यमा सत्य खोज्न नेपाली नेताहरूलाई अनुरोध समेत गरेका छन् । 

    images
    images
    images

    डा. संग्रौलाको फेसबूक स्टाटस : 

    images
    images
    images

    जुन दिमाग बोकेर सोच्दै हुनुहुन्छ, त्यो तपाइँको आग्रह र पुर्वाग्रहबाट ग्रस्त छ।तपाईंहरु जति नाटक गर्दै हुनुहुन्छ, तपाइँलाई लाग्दो हो यथार्थ हो, होइन यो नाटक हो, जस्लाइ नेपालमा राजनीति भनिन्छ।
    यदि मानिस हुन चाहानुहुन्छ भने "समस्या तथ्यमा खोज्नु होस। सत्य केबल तथ्यमा भेटिन्छ।" 

    १. तपाईंहरुले गरेको राजनीति जनताका लागि, देशका लागि हो? अब त आफ्नै अनुहार हेर्दा लाज लाग्नुपर्ने हो नि?
    २. अझ, तपाईंहरुको राजनीति राजनीति हो? अब त लाज लाग्नु पर्ने हो नि।
    ३. तपाइँहरु मकाएको ढोड हो। त्यो एक्छिन बल्छ र खरानी हुन्छ। इतिहासमा तपाईंहरुको नाम कस्तो लेखिएला एक छिन कल्पना गर्नुहोस। यदि तपाइँहरु आफैं प्रती इमान्दार हुनु हुन्छ भने तपाईंलाई ऐठ्न हुनेछ।
    ४. एक पट्क ऐनामा उभिएर आफैलाइ हेर्नुहोस।तपाइँहरुलाई आफैं सङ्ग डर लाग्ने छ। घिन पनि, किनकी तपाईंहरु आफैले आफ्नो बस्त्रहरण गर्नु भयो।अहिले एक्ले अर्को कुरि कुरि गर्दै हुनुहुन्छ।
    तपाईंहरुले नेपाली जनतालाई थाङ्नामक सुताउनु भयो।तपाइहरुमा बिचार नैतिकता नै रहेनछ।
    तर देश जनताको हो। उनिहरुले नै बनांछ्न।जति बढी ठूलो संकट हुन्छ तेस्ले तेतिनै पक्का उपाय पनि खोच्छ।हरेक असल मानिस सङ्ग ताकत हुन्छ, जब उस्ले त्यो ताकत प्रकट गर्छ देशलाई संकट बाट निकाल्छ। पल्सन जर्मन दार्सनिक।
    (यहाँ तपाईं भनिएका नाट्यपात्रहरु नेपालका नेता जातका होमो सेपियन्स हुन)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।