Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह नगरपालिकाले सहुलियत मूल्यमा विद्युतिय चुलो वितरण गर्ने

देवदह नगरपालिकाले सहुलियत मूल्यमा विद्युतिय चुलो वितरण गर्ने

images
  • देवदह नगरपालिकाले सहुलियत मूल्यमा विद्युतिय चुलो वितरण गर्ने
    images

    देवदह । देवदह नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच "हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको लागि खाना पकाउने आधुनिक,दक्ष तथा जलवायु मैत्री स्वच्छ उर्जाको प्रवर्द्धन" नामक स्वच्छ चुलो कार्यक्रमको सम्झौता भएको छ । 

    images
    images
    images

    वैकल्पिक ऊर्जा आयोजनाहरुको विस्तार एवं व्यवस्थापनमा समन्वय तथा साझेदारीको लागि मंगलबार समझदारी भएको  हो ।

    images
    images
    images

    सो आयोजनाले स्थानीय तहको ऊर्जा योजना तयार गर्ने, प्राविधिक परिक्षण र अनुगमन तथा मूल्यांकनको लागि भौतिक पूर्वाधार तथा कार्य पद्धति विकास गरी स्वच्छ खाना पकाउने प्रविधिहरुको माग सिर्जना गर्ने र निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने प्रस्तावनामा जनाइएको छ । 

    images
    images

    समझदारी अनुसार उपभोक्ताले २३ प्रतिशत, नगरपालिकाले २० प्रतिशत, र वाँकी लागत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले वहन गर्नेछ भने पहिलो चरणमा ७५०० थान विद्युतिय चुलो वितरण गरिने देवदह नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।