Logo

२०८३, कार्तिक २८गते


images
images

बालबालबालिका सम्बन्धि ऎन कार्यान्वयन गर्न कास्कीमा कार्यशाला

बालबालबालिका सम्बन्धि ऎन कार्यान्वयन गर्न कास्कीमा कार्यशाला

images
  • बालबालबालिका सम्बन्धि ऎन कार्यान्वयन गर्न कास्कीमा कार्यशाला
    images

    राजेश पराजुली, पोखरा । पोखरा जिल्ला समन्वय समिती कास्की र राष्ट्रिय  बाल अधिकार परिषदको आयोजनामा बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा  कास्की जिल्ला स्तरिय  एकदिने कार्यशाला पोखरामा सम्पन्न भएको  छ । कार्यशालाको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।

    images
    images
    images

    पौडेलले बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयनमा हरतरहले लाग्दै पूर्ण कार्यान्वयन गर्न कास्कीका सबै पालिकाहरूलाइ आग्रह गरे । बाल अधिकारको  कार्यान्वयनको बिषय कास्कीमा गम्भीर र जटिल हुदै गएको बिभिन्न अध्ययनले देखाएको हुँदा अबका कार्यक्रम बालमैत्री पालिका बनाउने गरि निर्माण गर्न आग्रह गर्दै पौडेलले सो क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकाय थप  जिम्मेवार बन्नुपर्ने बताए।

    images
    images
    images

    राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका समन्वय अधिकारी बद्री वाग्लेले गण्डकी प्रदेशमा बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयनमा देखिएका चुनौती र भाबी रणनीतिका सम्बन्धमा चर्चा भएको थियो ।

    images
    images

    कार्यक्रममा कास्कीका  सबै पालिकाका प्रमुख ,उप प्रमुख , प्रमुख कार्यकारी अधिकृत सहित बाल अधिकार सम्बन्धि फोकल पर्सनहरू सहितका सरोकारवालाहरूको  उपस्थिति  रहेको थियो ।

    जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।