Logo

२०८३, श्रावण २७गते


images
images

गजल – नपाउने जान्दा जान्दै

गजल – नपाउने जान्दा जान्दै

images
  • सेतोमसी सहकर्मी
  • गजल – नपाउने जान्दा जान्दै
    images
    images

    गजल – नपाउने जान्दा जान्दै

    images
    images
    images

    नपाउने जान्दा जान्दै अटुट खोज्नु हुन्छ ।

    images
    images
    images

    ?नमस्तेको आदत् मेरो स्यालुट खोज्नु हुन्छ ।

    images
    images
    images

    ढाका टोपी दौरा सुरुवाल पहिचान बिर्सिनु भो ।
    शहर झर्या अर्को दिनमै टाइसुट खोज्नु हुन्छ ।

    रेस्टुरेन्टमा सान सङ्ग टिप्स दिने तपाई आफै,
    फुटपाथमा पोलेको मकैमा छुट खोज्नु हुन्छ ।

    न हजुरले बुझाउनु भो न म आफै बुझ्न सके,
    पावर वाला चस्मा पनि टुटफुट खोज्नु हुन्छ ।

    सत्य आखिर सत्य नै हो जित सुनिस्चित छ ।
    खै कसरी हराउँ भन्दै झुट खोज्नु हुन्छ ।

    अशोक गौतम “क्षितिज”
    बुटवल, रुपन्देही
    हाल- पपुवा न्यु गिनी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।