Logo

२०८३, श्रावण २७गते


images
images

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न

images
  • आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न
    images
    images

    पोखरा । पोखरामा जलवायु परिवर्तनबारे ३ दिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

    images
    images
    images

    नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तरगत आदिवासी जनजाति समुदायलाई लक्षित गर्दै राष्ट्रिय कार्यशाला आज सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रमको समापन सत्रमा बोल्दै महासंघका संघीय महासचिव दिवश किरात राईले तीन दिनसम्म चलेको कार्यशाला अत्यन्तै महत्वपूर्ण भएको धारणा राखे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आदिवासी जनजाति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।