Logo

२०८३, आश्विन १०गते


images
images

भ्यालेन्टाइन डेःसाढे तीन करोड रुपैयाँको गुलाबको कारोबार

भ्यालेन्टाइन डेःसाढे तीन करोड रुपैयाँको गुलाबको कारोबार

images
  • सेतोमसी सहकर्मी
  • भ्यालेन्टाइन डेःसाढे तीन करोड रुपैयाँको गुलाबको कारोबार
    images
    images

    काठमाण्डौ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार करिब तीन लाख ५० हजार वटा गुलाबको फूलको माग छ। एउटा रातो गुलाबको मूल्य ८० देखि एकसय रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन् । यस हिसाबले भ्यालेन्टाइन डेको बेलामा मात्रै झण्डै ३ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको कारोबार हुने गर्छ ।

    images
    images
    images

    कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाब भारतबाट आयात गर्नुपर्ने एसोसियसनले जनाएको छ । माग अनुसार नेपालमा उत्पादन हुन सकेको छैन । विगतदेखि नै गुलाबको फूल भारतबाट ल्याइने गरेको एसोसियसनले बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्यालेन्टाइन डे
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।