Logo

२०८३, आश्विन ९गते


images
images

आयरल्यान्ड वल्भेस र मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा

आयरल्यान्ड वल्भेस र मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा

images
  • सेतोमसी सहकर्मी
  • आयरल्यान्ड वल्भेस र मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा
    images
    images

    काठमाडौँ । नेपालले आयरल्यान्ड वल्भेस र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपालले आयरल्यान्डसँग नेपालमा २ मैत्रीपूर्ण खेल खेल्दा भापी गुजरातमा गएर भारतको राज्य स्तरीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

    images
    images
    images

    रोहित पौडेलको कप्तानीमा घोषित १५ सदसिय टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा र आकाश चन्द रहेका छन्।

    images
    images
    images

    नेपालले आगामी २५ मार्चदेखि आयरल्यान्ड वल्भेससँग दुईवटा टी-२० खेल खेल्दैछ।

    images
    images
    images

    त्यस्तै, नेपाल ‘ए’ ले समान तीन-तीन टी-२० र एकदिवसीय खेल खेल्ने कार्यतालिका रहेको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय टिमको घोषणा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।