Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा जिप दुर्घटना ५ जना घाइते 

गुल्मीमा जिप दुर्घटना ५ जना घाइते 

images
  • गुल्मीमा जिप दुर्घटना ५ जना घाइते 
    images
    images

    गुल्मी,  बुधवार बेलुकी जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–४ खैरेनीबाट लिम्घा तर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा ५ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा सत्यवति–४ बस्ने वर्ष ३६ का चालक सेरबहादुर श्रीसमगर, सत्यवति–४ बस्ने ६८ वर्षकी नैनकला पौडेल, सत्यवति–७ बस्ने ७४ वर्षका चन्द्र बिक, सत्यवति–५ बस्ने ५० वर्षकी दिलकुमारी पुन र सत्यवति–५ बस्ने ६५ वर्षकी भद्रिकला ज्ञवाली रहेको प्रहरीले जनाएको छ ।
     
    जीप आफै अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेको छ । घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।