Logo

२०८३, आश्विन ९गते


images
images

म्युजिक भिडियो 'भ्रष्टाचारी' सार्वजनिक (भिडियोसहित)

म्युजिक भिडियो 'भ्रष्टाचारी' सार्वजनिक (भिडियोसहित)

images
  • म्युजिक भिडियो 'भ्रष्टाचारी' सार्वजनिक (भिडियोसहित)
    images
    images

    नवलपरासी । 'भ्रष्टाचारी' नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा भ्रष्टाचारले देश आक्रान्त बनेको,  बेरोजगार बढेको लगाएतका विषय समेटिएको छ । 

    images
    images
    images

    अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द संकलन रहेको गीतमा लोकजी मिजारले संगीत भरेका छन । गीतमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोकजी मिजार र सनम श्रीपालीको आवाज रहेको छ । 

    images
    images
    images

    पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथाबस्तु समेटिएको दर्पण टिभी नेपाल नामक युटुब च्यानल संचालक   विमल भट्टराईले बताएका छन् ।  
     
     हेर्नुहोस् भिडियो 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।