Logo

२०८३, आश्विन ९गते


images
images

कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

images
  • सेतोमसी सहकर्मी
  • कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
    images
    images

    सुर्खेत । कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गरेका हुन् ।

    images
    images
    images

    दैलेखको मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर निवासी हुन् । उनी  एमाले निकट व्यक्ति हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली सरकार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।