Logo

२०८३, आश्विन १०गते


images
images

नवलपरासीमा ३ लाख बढीकाे चल्ला नष्ट

नवलपरासीमा ३ लाख बढीकाे चल्ला नष्ट

images
  • सेतोमसी सहकर्मी
  • नवलपरासीमा ३ लाख बढीकाे चल्ला नष्ट
    images
    images

    सहबान अन्सारी 

    images
    images
    images

     नवलपरासी,१७ साउन
    नवलपरासीमा ३ लाख ५० हजार मुल्य बराबरको अबैध  कुखुराको चल्ला सशस्त्र प्रहरी द्वारा नष्ट गरिएको छ ।

    images
    images
    images

     बुधवार प्रतापपुर  गाउँपालिका वडा नं. ७ सुर्यपुरा  स्थित भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे ३५०० गाेटा काेइलर कुखुराकाे चल्ला सशस्त्र प्रहरी निरिक्षक सन्ताेष खरेलकाे नेतृत्वमा खटिएकाे माेबाइल गस्ति टोलीले नियन्त्रणमा लिएको हो ।
    सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त चल्लाहरु मानिसहरु छाेडेर भागेकाेले बेवारिस अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सुचना अधिकारी  माधब रेग्मीले बताए ।

    images
    images
    images

    नियन्त्रणमा लिएको चल्लाहरु जिल्ला पशु क्वारान्टाइन नवलपरासी काे पशु चिकित्सक शाेभाखर ज्ञवाली  र स्थानिय प्रतिनिधिकाे रोहबरमा  नष्ट गरिएकाे बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।