Logo

२०८३, आश्विन १०गते


images
images

युरोकप २०२४

अष्ट्रियामाथि फ्रान्सको जित

अष्ट्रियामाथि फ्रान्सको जित

images
  • सेतोमसी सहकर्मी
  • अष्ट्रियामाथि फ्रान्सको जित
    images
    images

    काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रियालाई १– ० गोलले हराउँदै फ्रान्स विजयी भएको हो ।

    images
    images
    images

    अष्ट्रियाले गरेको आत्मघाती गोलका कारण फ्रान्सले जित निकालेको हो । अष्ट्रियाका म्याक्सिमिलेन वेबरले खेलको ३८औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

    images
    images
    images

    त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा फ्रान्स १–० गोलले विजयी बन्यो । टोलीका कप्तान केलियन एमबाप्पे खेलको ९०औँ मिनेटमा घाइते भएका थिए ।

    images
    images
    images

    विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो । चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालले उनको नाकको शल्यक्रिया गर्नुपर्ने जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप २०२४
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।