Logo

२०८३, आश्विन १०गते


images
images

टी–२० अलराउन्डमा दीपेन्द्रसिंह ऐरी छैठौं नम्बरमा उक्लिए

टी–२० अलराउन्डमा दीपेन्द्रसिंह ऐरी छैठौं नम्बरमा उक्लिए

images
  • सेतोमसी सहकर्मी
  • टी–२० अलराउन्डमा दीपेन्द्रसिंह ऐरी छैठौं नम्बरमा उक्लिए
    images
    images

    काठमाडौं । टी–२० क्रिकेटमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बरियतामा व्यापक सुधार आएको छ। 

    images
    images
    images

    ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैठौं स्थानमा उक्लिएका छन्।

    images
    images
    images

    आइसीसीले सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्र नवौं स्थानबाट तीन स्थान माथि उक्लिएका हुन्। भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन्। पाण्ड्या ७ औंमा छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपेन्द्रसिंह ऐरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।