Logo

२०८३, आश्विन १०गते


images
images

ग्लोबल टी–२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने

ग्लोबल टी–२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने

images
  • सेतोमसी सहकर्मी
  • ग्लोबल टी–२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने
    images
    images

    काठमाडौं । नेपालका तीन क्रिकेटर– रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन् ।

    images
    images
    images

    कप्तान रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् । उनको यो पहिलो ग्लोबल टी–२० क्यानडा लिग हो । यस्तै, दीपेन्द्र र सन्दीपले भ्यान्कोभर नाइट्सबाट खेल्ने छन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

    images
    images
    images

    कप्तान रोहितले पहिलोपटक ग्लोबल टी–२० क्यानडा लिग खेल्न लागेका हुन् ।

    images
    images
    images

    यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडाको ओन्टारियोमा हुँदैछ ।

    यो ग्लोबल टी२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्लोबल टी–२० लिग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।