Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगरपालिकाले कृषि क्षेत्रलाई उपेक्षा गर्यो : पुर्वमेयर खत्री

देवदह नगरपालिकाले कृषि क्षेत्रलाई उपेक्षा गर्यो : पुर्वमेयर खत्री

images
  • देवदह नगरपालिकाले कृषि क्षेत्रलाई उपेक्षा गर्यो : पुर्वमेयर खत्री
    images
    images

    देवदह । देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा बहादुर खत्रीले देवदह नगरपालिकाले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताएका छन् ।  २१औं धान दिवसको अवसरमा शिव गङ्गा डेरी उद्योगले शनिबार भलुहीमा आयोजना गरेको रोपाईं कार्यक्रममा बोल्दै केसीले कृषिलाई उपेक्षा गरेर गरिने पूर्वाधार निर्माणको अर्थ नहुने  बताए । 

    images
    images
    images

    नगरपालिकाको एक अर्व पचास लाख बढीको बजेटमा कृषि र पशु विकास क्षेत्रमा मात्रै ८० लाखको हाराहारीमा बजेट विनियोजन गरेकोले यसले कृषिमा केही पनि हुन नसक्ने दावी गरे । वितरणमुखी बजेट ल्याइएको आरोप लगाउंदै खत्रीले ठोस कार्ययोजना विना खर्च हुने बजेटले प्रतिफल नदिने विचार व्यक्त गरे । 

    images
    images
    images

    कृषि क्षेत्रमा विस्तारै र योजनाबद्ध विकास गर्न नगरपालिकाका बहालवाला जनप्रतिनिधिलाई आग्रह गर्दै केसीले कृषि, पशुपालन र पर्यटनको विकास विना गरिएका अन्य विकासको दिगोपन नहुने  धारणा राखे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।