Logo

२०८३, आश्विन १०गते


images
images

नारायणी अस्पतालमा अख्तियारको छापा, एक करोड बढी रकम हिनामिना भएको आशंका

नारायणी अस्पतालमा अख्तियारको छापा, एक करोड बढी रकम हिनामिना भएको आशंका

images
  • सेतोमसी सहकर्मी
  • नारायणी अस्पतालमा अख्तियारको छापा, एक करोड बढी रकम हिनामिना भएको आशंका
    images
    images

    सुरज श्रेष्ठ ,३२ साउन वीरगञ्ज  । वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले सोमवार अस्पतालमा छापा मारेको हो ।

    images
    images
    images

    अस्पतालको औाषधी पसलमा १ करोडभन्दा धेरै रकम हिनामिना भएको भन्ने खबरको आधारमा अख्तियारले छापामारी गरेको बताइएको छ । 

    images
    images
    images

    टोलीले औषधी खरिद बिलसहित अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।