नन्दु यादव भाद्र १नवलपरासी
नेपाली भाषा साहित्य लाई विश्व स्तरमा पुर्याउने लक्ष्यका साथ नेपालमा स्थापित रहेकाे विश्व साहित्य प्रतिष्ठान नेपाल ले नवलपरासी मा दिपक बरालकाे अध्यक्षता मा विश्व साहित्य प्रतिष्ठान नवलपरासी काे तदर्थ समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्ष राधा खत्री ,सचिवमा दिनानाथ पाैडेल ,सहसचिवमा कुशल गुरुङ काेषाध्यक्षमा नाथु क्षेत्री र सदस्यहरुमा जीवन तिवारी ,नवराज घिमिरे माेह्मद ईजहार शेष ,तिलक भट्टराई ,नारायण पाैडेल र नारायण शर्मा लगायत रहनु भएकाे छ ।यसै गरि सत्यदेव पाण्डे,दिपक प्रकाश लाेहनी र लक्ष्मी बर्ताैला रहेन गरि सल्लाहकार समिति समेत गठन गरेकाे छ । विश्व साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशकाे भर्चुअल मिटिङबाट गठन गरिएकाे बताईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology