Logo

२०८३, आश्विन १०गते


images
images

युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने

युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने

images
  • सेतोमसी सहकर्मी
  • युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने
    images
    images

    काठमाडौँ । युरोकप फुटबलको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

    images
    images
    images

    स्पेन सेमिफाइनलमा फ्रान्स तथा नेदरल्याण्ड्स इंग्ल्याण्डलाई हराएर फाइलनमा पुगेका थिए ।

    images
    images
    images

    स्पेन पाँचौँ र इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछन् । स्पेनले अहिलेसम्म तीनपटक युरोकपको उपाधि जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा उपविजेता बनेको थियो ।

    images
    images
    images

    यी दुई टोली अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इंग्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप फाइनल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।