काठमाडौं । सुनको मूल्य तोलाको चार सयले घटेर ९० हजार ८ सयमा कायम भएको छ। अघिल्लो दिन सुन तोलाको ९१ हजार दुई सयमा कारोबार भएको छ।
चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेर ११ सय ८० रुपैयाँमा पुगेको सनुचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलाको १२ सय ५ रुपैयाँमा थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology