Logo

२०८३, आश्विन ९गते


images
images

प्यूठानमा दुई जनामा हैजा रोग पुष्टी

प्यूठानमा दुई जनामा हैजा रोग पुष्टी

images
  • सेतोमसी सहकर्मी
  • प्यूठानमा दुई जनामा हैजा रोग पुष्टी
    images
    images

    सन्तोाष सुनार, प्यूठान । प्यूठानमा दुई जनामा हैजा पुष्टी भएको छ । हैजा रोग पुष्टि हुनेमा गौमुखी गाउँपालिका ५ का दुई जना १२ र ३५ वर्षका पुरुष भएको जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले सेतोमोसीलाई जानकारी दिए ।

    images
    images
    images

    विजुवार अस्पतालमा ६ जना भर्ना भएका मध्ये ३ जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पथाईएकोमा दुई जनामा पोजेटिभ रिपोर्ट आएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट पौडेलले बताए ।

    images
    images
    images

    हैजा पुष्टि भएका विरामीहरु सामान्य रहेको र एक–दुइ दिनमा डिसचार गर्ने जिल्ला अस्पताल विजुवार प्यूठानले जनाएको छ । यदि कसैलाई हैजा लायएको संक्रमण्म तथा लक्षण देखा परेमा नआत्तीन र स्वास्थ्य संस्था तथा अस्पतालमा जचाउन पौडेलले आग्रह गरेका छन ।

    images
    images
    images

    हैजाबाट बच्न उमालेर पानी खाने , खाना खानु अघि साबुन पानीले हात हुने , पानीको मुहान सफा गर्ने लगायतका कार्यहरु गरेमा हैजाबाट बच्न सकिने डा. पौडेलले बताएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हैजा रोग पुष्टी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।