Logo

२०८३, आश्विन १०गते


images
images

ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

images
  • ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
    images
    images

    काठमाडौं । पेरिस ओलम्पिकमा अमेरिकाले अग्रतालाई कायमै राखेको छ । अहिलेसम्म २७ स्वर्ण जितेको अमेरिका शीर्ष स्थानमा छ ।

    images
    images
    images

    अमेरिकालाई पछ्याइरहेको चीन २५ स्वर्णसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको अमेरिकाले ३५ रजत, ३२२ कास्यसहित ९४ वटा पदक जितेको छ भने चीनले २३ रजत, १७ कास्यसहित ६५ पदक उचालेको छ ।

    images
    images
    images

    तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण पाएको छ भने तेस्रो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण जितेको छ ।

    images
    images
    images

    तेस्रो स्थानको अस्ट्रेलियाले १२ रजत र ११ कास्यसहित ४१ पदक उचालेको छ । फ्रान्सले १७ रजत र २१ कास्यसहित ५१ पदक उचाल्दा युकेले १७ रजत र २० कास्यसहित ४९ पदक पाएको छ ।

    चौथो स्थानमा रहेका यूके, दक्षिण कोरिया र जापानले समान १२–१२ स्वर्ण जितेका छन् ।

    पेरिस ओलम्पिकमा दुई सय बढी देशका खेलाडीले ३२ विधामा ३२९ पदकका जारी प्रतिस्पर्धा गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेरिस ओलम्पिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।