Logo

२०८३, आश्विन १०गते


images
images

साउदी सुपर कप : अल नासर फाइनलमा

साउदी सुपर कप : अल नासर फाइनलमा

images
  • साउदी सुपर कप : अल नासर फाइनलमा
    images
    images

    काठमाडौं । साउदी सुपर कप फुटबलमा अल नासर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल तावोनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

    images
    images
    images

    अल नासरका लागि आयमन अहमेद र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए ।

    images
    images
    images

    अहमेदले खेलको आठौँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै रोनाल्डोले ५७औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

    images
    images
    images

    त्यसपछि दुवैतर्फबाट थप कुनै गोल नहुँदा अल नासर अल तावोनविरुद्ध २–० ले विजयी भयो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी सुपर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।