Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रिय फुटबलका महिला र पुरुष खेलाडीको तलब समान ३० हजार रुपैयाँ

राष्ट्रिय फुटबलका महिला र पुरुष खेलाडीको तलब समान ३० हजार रुपैयाँ

images
  • राष्ट्रिय फुटबलका महिला र पुरुष खेलाडीको तलब समान ३० हजार रुपैयाँ
    images
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार रुपैयाँ पुर्‍याएको छ । 

    images
    images
    images

    एन्फाको मंगलबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीको मासिक पारिश्रमिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो ।

    images
    images
    images

    नेपालका महिला र पुरुष दुवै टिमका खेलाडीले समान ३० हजार रुपैयाँ पाउने छन् । यसअघि, एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई मासिक १८ हजार रुपैयाँ दिँदै आएको थियो ।

    images
    images
    images

    यस्तै, एन्फाले फिफा ब्याचप्राप्त रेफ्रीहरूलाई मासिक २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।