Logo

२०८३, आश्विन ९गते


images
images

देवदह ९ मा रक्तदानसंगै स्वास्थ्य परिक्षण

देवदह ९ मा रक्तदानसंगै स्वास्थ्य परिक्षण

images
  • देवदह ९ मा रक्तदानसंगै स्वास्थ्य परिक्षण
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ९ मा रक्तदानसंगै स्वास्थ्य परिक्षण गरिएको छ । शुक्रबार वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको वडाअध्यक्ष मोहनबहादुर जिसीले जानकारी दिए ।

    images
    images
    images

    दोस्रो बृहत रक्तदान, निशुल्क स्वास्थ्य परिक्षण तथा आखाँ शिविर ब्यानरमा आयोजित कार्यक्रममा १ सय १५ जनाको आँखा परिक्षण, ५५ जनाको सुगर तथा अन्य १०६ जनाले स्वास्थ्य सम्बन्धि परामर्श लिएको जनाइएको छ ।

    images
    images
    images

    प्रगति सामुदायिक वन उपभोक्ता समूहको सहयोग र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।