Logo

२०८३, आश्विन ९गते


images
images

रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

images
  • रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा
    images
    images

    काठमाडौं । रसियाले आक्रमण बढाउँदै लगेको अवस्थामायुक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् ।

    images
    images
    images

    रसियाले युक्रेनमा भीषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।

    images
    images
    images

    रसियाले देशभर आक्रमणलाई तीव्र पारिरहेका बेला कुलेबाले राजीनामा दिएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    रुससँगको लडाइँका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको प्रसंशा गरिएको थियो ।

     

    युक्रेनी सञ्चारमाध्यमले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन् । राजीनामा दिने अन्यमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुसको भीषण आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।