Logo

२०८३, आश्विन १०गते


images
images

श्रीलंका डेभ्लपमेन्टविरुद्ध नेपाल १५९ रनमै अलआउट

श्रीलंका डेभ्लपमेन्टविरुद्ध नेपाल १५९ रनमै अलआउट

images
  • श्रीलंका डेभ्लपमेन्टविरुद्ध नेपाल १५९ रनमै अलआउट
    images
    images

    काठमाडौं । श्रीलंका डेभ्लपमेन्टसँगको अभ्यास खेलमा नेपाल १५९ रन बनाएर अलआउट भएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा १५९ रनमात्र बनाउन सक्यो ।

    images
    images
    images

    नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ४३ रन र कुशल मल्लले ३५ रन बनाए ।

    images
    images
    images

    अब जितका लागि श्रीलंका डेभ्लपमेन्टले ५० ओभरमा १६० रन बनाउनुपर्ने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।