Logo

२०८३, आश्विन १०गते


images
images

पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध वैकल्पिक मार्गकाे प्रयाेग गर्न प्रहरीकाे अनुराेध

पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध वैकल्पिक मार्गकाे प्रयाेग गर्न प्रहरीकाे अनुराेध

images
  • पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध वैकल्पिक मार्गकाे प्रयाेग गर्न प्रहरीकाे अनुराेध
    images
    images

    रिया बस्नेत, बुटवल ।
    बिगत केहि दिन अघि देखी परिरहेकाे अविरल वर्षाका कारण पुर्वि नवलपरासी (बर्दघाट सुस्ता) नवलपुर नजिकै बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

    images
    images
    images

    नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाे छ । निरन्तर ठुलाे पानि परिरहेकाे कारण तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका बताए।

    images
    images
    images

    पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने , गैँडाकोट, थुम्सी, रूपन्देहीकाे देवदेह लगायत बिभिन्न ठाउँ–ठाउँमा पहिरो जाने, डाइभर्सन भासिने र ‘ओभरफ्लो’ भएकाे कारण सवारी साधन सञ्चालनमा कठिनाइ परिरहेकाे सुचना अधिकारि सिंहले बताए ।

    images
    images
    images

    त्यस्तै कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् ।
    बाढी, पहिरो र डुबानका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पुर्याएकाे छ भने तीन जना सामान्य घाइते र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताए । 

    निरन्तर बर्षाताकाे कारण बिभिन्न ठाउँमा अबरुद्ध भएकाे सडक सुरक्षा टाेली खटाए पनि पानि ठुलाे परिरहेकाे कारण तत्काल हटाउन नसकिने हुदाँ अत्यावश्यक काम परे वैकल्पिक मार्गकाे प्रयाेग गर्न प्रहरीले अनुराेध गरेकाे छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।