Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह–११ रेहरामा नवरात्री दुर्गा पुजा

देवदह–११ रेहरामा नवरात्री दुर्गा पुजा

images
  • देवदह–११ रेहरामा नवरात्री दुर्गा पुजा
    images

    देवदह । रुपन्देहीको देवदह ११ रेहरामा मा नवरात्री दुर्गा पुजा एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजयादशमी घटस्थापनाको अवसर पारेर बिहिवार कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    स्थानीय युवा राकेश मल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले  धर्म संस्कृती जोगाउन युवाहरु सक्रिय भएकोमा खुशी व्यक्त गरिन् । पछिल्लो समय युवाहरु बिदेशीने क्रम बढिरहेको बेला अफैले पैसा उठाएर गरेको यस्तो कार्यक्रम सरहानीय भएको उनले बताइन् ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै वडा नं ११ का अध्यक्ष दुधनाथ यादवले धार्मिक साँस्कृतिक पर्वहरुको संरक्षण र सम्बद्र्धनका लागि आफु लागिपर्ने बताए । सो अवसरमा शिक्षक गणेश सापकोटा, समाजसेवी ज्ञानप्रसाद न्यौपाने लगाएतले बोल्दै युवाहरुले गरेको कामको प्रशंसा गरे ।

    images
    images

    सुनिल कुमार बानियाको स्वागत र काश्यप पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो । दुर्गा पुजा कार्यक्रम दशैं सम्म जारी रहने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवरात्री दुर्गा पुजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।