Logo

२०८३, आश्विन ९गते


images
images

दशैको अवसर पारेर दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ युट्युवमा रिलिज

दशैको अवसर पारेर दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ युट्युवमा रिलिज

images
  • दशैको अवसर पारेर दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ युट्युवमा रिलिज
    images
    images

    काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ इन्टरनेट रिलिज भएको छ । गतवर्ष बैशाख १ गते हलमा रिलिज भएको यो फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

    images
    images
    images

    व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्मले घरेलु बक्सअफिसमा १६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । रामबाबु गुरुङले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठको मुख्य भूमिका छ ।

    images
    images
    images


    पूर्वी नेपालको लिम्बु समुदायमा प्रचलित जारी प्रथाको कथा भन्ने यो फिल्म खुबै रुचाइएको थियो । नेपालसहित विदेशमा समेत यो फिल्म निकै चर्चित रह्यो । हेर्नुहोस् फिल्म :

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।