Logo

२०८३, कार्तिक २८गते


images
images

सत्ता साझेदार दलहरुको बैठक बस्दै

सत्ता साझेदार दलहरुको बैठक बस्दै

images
  • सत्ता साझेदार दलहरुको बैठक बस्दै
    images

    काठमाडौँ । सत्ता समीकरणमा रहेका दलको बैठक आज शुक्रबार बस्दैछ ।

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    images
    images
    images

    बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ ।

    images
    images

    सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपा लगायतका दलहरु रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सत्ता साझेदार दल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।