Logo

२०८३, कार्तिक २८गते


images
images

तरुण दल देवदहको रक्तदान, ३१ युनिट रगत संकलन

तरुण दल देवदहको रक्तदान, ३१ युनिट रगत संकलन

images
  • तरुण दल देवदहको रक्तदान, ३१ युनिट रगत संकलन
    images

    देवदह । नेपाल तरुण दल देवदहले   आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ  । 

    images
    images
    images

    तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज़्जाकले देशमा संकट परेको बेला युवा अघि सर्नुपर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता रज़्जाकले रक्तदान जस्ता सामाजिक र सृजनशील कार्यक्रमले युवाहरूमा सकारात्मक सोंचको विकास हुने बताए ।

    images
    images

    नेपाल तरुण दल देवदह नगर समितिका अध्यक्ष मोहन बहादुर ज़िसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तरुण दल देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।