Logo

२०८३, कार्तिक २८गते


images
images

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

images
  • कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
    images

    काठमाडौँ । कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।  भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको  पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिइन् । 

    images
    images
    images

    आइतबार दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।  जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।