Logo

२०८३, कार्तिक २८गते


images
images

बुटवलको सुप्रिम सहकारीका अध्यक्षलाई बयानका लागि पोखरा ल्याइयो

बुटवलको सुप्रिम सहकारीका अध्यक्षलाई बयानका लागि पोखरा ल्याइयो

images
  • बुटवलको सुप्रिम सहकारीका अध्यक्षलाई बयानका लागि पोखरा ल्याइयो
    images

    राजेश पराजुली, पोखरा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई बयानका लागि पोखरा ल्याइएको छ ।

    images
    images
    images

    गुरुङलाई सोमबार सरकारी वकिल कार्यालयमा लगेर बयान लिइएको कास्कीका एसपी श्यामबाबू ओलियाले जानकारी दिए ।बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान जारी रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुप्रिम सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।