Logo

२०८३, आश्विन ९गते


images
images

लघुकथा: बा र म

लघुकथा: बा र म

images
  • सेतोमसी सहकर्मी
  • लघुकथा: बा र म
    images
    images

    लघुकथा: बा र म 

    images
    images
    images

    आज बाको मुख हेर्ने दिन। धेरै वर्षदेखि म बाबाको मुख  खालीहात हेर्दैथिए। हामी सन्तुष्ट थियौँ ।
    न त बाले मलाई उपहार नदिएकोमा गुनासो गर्नुहुन्थ्यो। म पनि मुख सम्म हेर्न पाएकोमा खुसी थिए ।

    images
    images
    images


    यसपाली बालाई राम्रै उपहारको बेबस्था गरे।
    बा भने मेरो उपहार संग अनविज्ञ हुनुहुन्थियो।
    मुख हेर्ने दिनकै लागि उपहार सस्पेन्स राखें।

    images
    images
    images


    बिहानै विदेशबाट फोन गर्दा ,"उपहार लिएर साथी घरमा पुगिसकेको थियो। फोन गर्दा बाले मेरो उपहार र आफ्नो  अनुहार देखाउनु भयाे।  धेरैबेर  हाँस्यौ , बोल्यौ। अनि भन्नुभयाे - "अर्को वर्ष जसरी पनि  घर आउनु पर्छ हैं।" मैले हुन्छ बा! भनेको थिएँ।


    तर अहिले  म घरमै भएपनि फोटोमै  बाबाको मुख हेर्ने दिन मनाउँछु। किनकी म विदेश छोडीसकेको छू भने बाबाले संसार । 

    - नारायण कोइराला, तानसेन पाल्पा
    हाल: यूएई

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाको मुख हेर्ने दिन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।