Logo

२०८३, कार्तिक २७गते


images
images

प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान

प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान

images
  • प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको समीक्षा बैठक डाकेका छन् । मन्त्रालयहरुको त्रैमासिक समीक्षाका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् ।

    images
    images
    images

    बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सबै मन्त्री र सचिवहरूलाई बैठकमा बोलाइएको छ ।

    images
    images
    images

    बैठकमा सरकारले अहिलेसम्म गरेका काम, मन्त्रालयहरुको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल तथा समीक्षा हुनेछ । एमाले अध्यक्ष समेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।