Logo

२०८३, आश्विन ९गते


images
images

ग्याष्ट्रो सेन्टरले एक वर्षमा गर्यो २ हजार ५ सय ८७ जनाको उपचार

ग्याष्ट्रो सेन्टरले एक वर्षमा गर्यो २ हजार ५ सय ८७ जनाको उपचार

images
  • ग्याष्ट्रो सेन्टरले एक वर्षमा गर्यो २ हजार ५ सय ८७ जनाको उपचार
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक वर्षमा २ हजार ५ सय ८७ जनाको उपचार गरेको छ ।

    images
    images
    images

    प्रथम वार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष डा. मोहन भुसालले स्थापनाको पहिलो वर्ष संस्थाको उद्धेश्य अनुसार सफल भएको बताए ।

    images
    images
    images

    एक वर्षमा उपचार भएका बिरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको अध्यक्ष डा. भुसालको भनाई रहेको छ । 

    images
    images
    images

    एक वर्षमा ७५ जना बिरामीमा क्यान्सरसमेत देखिएको प्रालिले जनाएको छ ।

    यसको साथै प्रालिले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत रुपन्देहीको देवदह, अर्घाखाँचीको शीतगंगा र गुल्मीको भार्सेमा निःशुल्क स्वाथ्य शिविर समेत सञ्चालन गरेको जनाएको छ । प्रालिका अनुसार शिविरबाट १ हजार २ सय ४८ जनाले सेवा लिएका थिए । शिविरमा आएका ९२ जना बिरामीको निःशुल्क रुपमा ईन्डोष्टकपी समेत गरिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्याष्ट्रो सेन्टर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।