Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीको मदानेमा ३ वर्षिया बालिका मृत अबस्थामा फेला 

गुल्मीको मदानेमा ३ वर्षिया बालिका मृत अबस्थामा फेला 

images
  • गुल्मीको मदानेमा ३ वर्षिया बालिका मृत अबस्थामा फेला 
    images
    images

    गुल्मी । गुल्मीमा एक बालिका मृत अबस्थामा फेला परेकी छिन । जिल्लाको मदाने गाउँपालिका वार्ड न २ भेडिखोरमा मा  बस्ने ३  बर्षिय बालिका आयुसा पोख्रेल मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

    images
    images
    images


    बालिका हिजो घरबाट खेल्ने क्रममा  बिहान  ११ बजे हराएको र आज बिहान घर भन्दा ५०० मिटर दक्षिण तर्फ खोल्सामा  मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका  डिएसपी पुर्षोतम पाण्डेले जानकारी दिए ।

    images
    images
    images


    घटनाबारे थप अनुसन्धान भैरहेको र प्रहरी अहिले घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।