Logo

२०८३, आश्विन १०गते


images
images

सिमेन्ट उद्योगीहरुले मुल्य बढाएर उपभोक्ताको आर्थिक शोषण गरे : तिलोत्तमा व्यापार संघ

सिमेन्ट उद्योगीहरुले मुल्य बढाएर उपभोक्ताको आर्थिक शोषण गरे : तिलोत्तमा व्यापार संघ

images
  • सिमेन्ट उद्योगीहरुले मुल्य बढाएर उपभोक्ताको आर्थिक शोषण गरे : तिलोत्तमा व्यापार संघ
    images
    images

    देवदह । सिमेन्ट उद्योगीले भारी मूल्यवृद्धि गरेको भन्दै तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपैयाँसम्म अप्रत्यासितरुपमा मूल्यवृद्धि गरेको प्रति संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

    images
    images
    images

    संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तीमा केही उद्योगहरुको मिलेमतोमा बिना कुनै कारण क्लिङ्करको मूल्यवृद्धि भएको बहाना बनाई सिमेन्टको मुल्य मनोमानि रुपमा बढाइएको उल्लेख छ ।

    images
    images
    images

    मूल्यवृद्धिले आम उपभोक्ताको चरम आर्थिक शोषण गर्ने काम भएको समेत विज्ञप्तीमा जनाइएको छ । संघले तत्काल बढेको मूल्य फिर्ता गर्न समेत उद्योगीहरुको ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    Press release 7.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलोत्तमा व्यापार संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।