Logo

२०८३, श्रावण ३०गते


images
images

राप्रपा गुल्मीको अधिवेशन : युवाको हातमा आयो नेतृत्व 

राप्रपा गुल्मीको अधिवेशन : युवाको हातमा आयो नेतृत्व 

images
  • सेतोमसी सहकर्मी
  • राप्रपा गुल्मीको अधिवेशन : युवाको हातमा आयो नेतृत्व 
    images
    images

    कृष्ण अन्जान, रुरु ।  राष्ट्रिय प्रजातन्त्र पार्टी गुल्मीकाे अध्यक्षमा युवा नेता अनिल कुमार कक्षपती निर्वाचित भएका छन् । सदरमुकाम तम्घासमा आयाेजित जिल्ला अधिवेशनबाट कक्षपतिकाे नेतृत्वमा १६ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरिएकाे हाे ।

    images
    images
    images


    समितिकाे उपाध्यक्षमा भगत बाेहरा महिला उपाध्यक्षमा लिला कार्की सचिवमा धानिश्वर पन्थी सहसचिवमा हरि प्रासाद घिमिरे र काेषाध्यक्षमा मान बहादुर बस्नेत निर्वाचित भएका छन् ।

    images
    images
    images


    यसैगरी सदस्यहरुमा युवराज राना, बाेम बहादुर जिसी, अम्बु नेपाल, बुद्ध बहादुर केसी, जनक सेन, टाेप बहादुर खत्री, टंक बहादुर थापा, निर्मला पाण्डे  र टेक बहादुर केसी निर्वाचित भएकाे राप्रपा गुल्मीले जनाएको छ ।

    images
    images
    images


    त्यसैगरी, पार्टीको सल्लाहकारमा  भरत बहादुर चन्द, त्रिविक्रम चन्द, श्रवण कुमार नेपाली, युवराज घिमिरे, मेनुका खाँड,  ठाकुर प्रसाद पाण्डे र नर वहादुर बिष्ट चयन भएका छन् ।


    अधिवेशनले निर्वाचन क्षेत्र न. १ काे अध्यक्ष अजित श्रेष्ठलाई निर्वाचित गरेकाे छ भने क्षेत्र न. २ काे अध्यक्ष शेखरनाथ घिमिरे अध्यक्ष भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # राप्रपा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।