Logo

२०८३, आश्विन १०गते


images
images

नेपालले ऐतिहासिक यू-१९ महिला टी-२० विश्वकप खेल्दै : को को छन् खेलाडि

नेपालले ऐतिहासिक यू-१९ महिला टी-२० विश्वकप खेल्दै : को को छन् खेलाडि

images
  • नेपालले ऐतिहासिक यू-१९ महिला टी-२० विश्वकप खेल्दै : को को छन् खेलाडि
    images
    images

    काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोली ऐतिहासिक विश्वकपमा सहभागी हुनका लागि मलेसिया पुगिसकेको छ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने यू-१९ महिला टी-२० विश्वकपमा १६ टिमको सहभागिता रहेको छ ।

    images
    images
    images

    चार समूहमा विभाजन गरि १६ टिम सहभागी हुने विश्‍वकपमा नेपाल समूह डी मा रहेको छ । जसमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्  । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

    images
    images
    images


    विश्‍वकप खेल्नका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसिया पुगेको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन छन् भने प्रशिक्षकमा महेश प्रसाद रिजाल रहेका छन् ।

    images
    images
    images


    महिला क्रिकेट इतिहासमै पहिलोपटक विश्वकप खेल्न लागेको नेपालको टोलीमा भएका १५ खेलाडीहरू :

    पुजा महतो, कप्तान, अलराउण्डर

    सोनी पाख्रिन, उपकप्तान, ब्याटर

    सना प्रवीण, ओपनिङ ब्याटर

    साबित्री धामी, ब्याटर

    किरण कुमारी कुँवर, ब्याटर

    अनु कडायत, बलर

    कुसुम गोदार, बलर

    सिमाना केसी, अलराउण्डर

    कृष्मा गुरुङ, बलर

    अलिशा कुमारी यादव, विकेटकिपर ब्याटर

    रिया शर्मा, बलर

    रचना कुमारी चौधरी, बलर

    ज्योत्सनिका मरासिनी, ब्याटर

    तृष्णा विक, अलराउण्डर

    स्नेहा महरा, बलर

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।