Logo

२०८३, आश्विन ९गते


images
images

यू–१९ विश्वकप : पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

यू–१९ विश्वकप : पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

images
  • यू–१९ विश्वकप : पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित
    images
    images

    काठमाडौं । आईसीसी यू–१९ टी–२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

    images
    images
    images

    नेपालले जितका लागि दिएको ५३ रनको सामान्य लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । बङ्गलादेशको जितमा सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।

    images
    images
    images

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।

    images
    images
    images

    नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ विश्वकप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।