Logo

२०८३, आश्विन १०गते


images
images

यू-१९ महिला टी-२० विश्वपक : नेपालले स्कटल्याण्डको सामना गर्दै

यू-१९ महिला टी-२० विश्वपक : नेपालले स्कटल्याण्डको सामना गर्दै

images
  • यू-१९ महिला टी-२० विश्वपक : नेपालले स्कटल्याण्डको सामना गर्दै
    images
    images

    काठमाडौं  । आईसीसी यू-१९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सोमवार मध्यान्ह सवा १२ बजे मलेसियामा सुरु हुनेछ । 

    images
    images
    images

    विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

    images
    images
    images

    प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् । आजै हुने सोही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।