Logo

२०८३, श्रावण २७गते


images
images

व्यवसायी उत्साहित, सवारी आवागमन छिट्टै खुल्ने

व्यवसायी उत्साहित, सवारी आवागमन छिट्टै खुल्ने

images
  • सेतोमसी सहकर्मी
  • व्यवसायी उत्साहित,  सवारी आवागमन छिट्टै खुल्ने
    images
    images

    वीरगन्ज । डेढ वर्षदेखि रोकिएको बीरगंज रक्सौल नाकाको सवारी आवागमन अब छिट्टै खुल्ने भएपछि वीरगन्जका होटेल, पर्यटनसँग सम्बद्ध व्यवसायी उत्साहित भएका छन् । 

    images
    images
    images

    वीरगन्जका होटेल तथा पर्यटन व्यवसायी सहितको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्दै वीरगन्ज रक्सौल नाकामा डेढ बर्ष देखि रोकिएको सवारी आवागमन सुचारु गर्न माग गरेका थिए । 

    images
    images
    images

    त्यस क्रममा प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमणको कारण नेपाल–भारत सीमा नाकाबाट अवरुद्ध भएको सवारी साधनको आवागमन शीघ्र खुलाउने प्रतिबद्धता व्यक्त गरेका छन्  । 

    images
    images
    images

    व्यवसायीको ज्ञापन पत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमा नाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनुभएको होटेल तथा पर्यटन व्यवसायी सङ्घ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वीरगन्ज ।
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।