Logo

२०८३, आश्विन ९गते


images
images

११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावट

११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावट

images
  • ११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावट
    images
    images

    काठमाडौं । आज सेयर कारोबार  नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५  बिन्दुमा पुगेर बन्द भएको हो ।

    images
    images
    images

    नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।

    images
    images
    images

    बिहीबार ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ अर्ब ८५ करोड  ७७ लाख  ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ ।

    images
    images
    images

    हिजो अर्थात् बुधबार भने ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो, यसको तुलनामा झन्डै २ अर्ब कम कारोबार भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।