Logo

२०८३, आश्विन ९गते


images
images

दक्षिण पूर्वी अस्ट्रेलियामा ५.९ म्याग्निच्युडको भूकम्पको झट्का

दक्षिण पूर्वी अस्ट्रेलियामा ५.९ म्याग्निच्युडको भूकम्पको झट्का

images
  • सेतोमसी सहकर्मी
  • दक्षिण पूर्वी अस्ट्रेलियामा ५.९ म्याग्निच्युडको भूकम्पको झट्का
    images
    images

     

    images
    images
    images

    पोर्ट मोरेस्वी । बुधबार बिहान गएको ५.९ म्याग्निच्युडको भूकम्पले दक्षिण पूर्वी अष्ट्रेलियालाई हल्लाइदिएको छ, मेलवर्न शहरका भवनहरुलाई क्षति पुर्‍याएको समाचार छ । भुकम्पको केन्द्र भिक्टोरियन राज्यको राजधानीबाट टाढा नभएको मन्सफिल्डमा थियो ।

    images
    images
    images

    प्रधानमन्त्री स्कट मोरिसनका अनुसार अहिले सम्म भुकम्पबाट कुनै  गम्भीर घाइतेको रिपोर्ट प्राप्त भएको छैन । भूकम्पको धक्का छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्स मा पनि महसुस गरिएको थियो।

    images
    images
    images

    ५.९ म्याग्नेच्युडको भुकम्प पश्चात ४.० र ३.१ म्याग्नेच्युडका दुई पराकम्प गएको जियोसाइन्स अस्ट्रेलियाले बताइएको छ । बुधबारको भुकम्प पछिल्ला वर्षहरुमा अष्ट्रेलिया को सबैभन्दा ठूलो भूकम्प हो । 

    भिक्टोरिया राज्य आपतकालीन सेवाले स्थानीय बासिन्दाहरुलाई सम्भावित भूकम्पको लागी सतर्क रहन चेतावनी दिएको छ। त्यहा कुनै सुनामीको भने खतरा नरहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।