Logo

२०८३, श्रावण २७गते


images
images

श्रीपेच चोर्ने प्रयास गर्ने एक युवक पक्राउ

श्रीपेच चोर्ने प्रयास गर्ने एक युवक पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • श्रीपेच चोर्ने प्रयास गर्ने  एक युवक पक्राउ
    images
    images

    काठमाडौं, नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास गर्ने  एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम मुसिकोट-११ बस्ने खीमबहादुर घर्ती रहेका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    नारायणहिटी संग्रहालय अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका बेलामा उनी पक्राउ परेका हुन् । सिसा फुटाएर श्रीपेच चोर्दा उनको हात काटिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

     

    पक्राउ परेका घर्ती दरबारमार्ग वृत्तको नियन्त्रणमा रहेका डिएसपी रामेश्वर पौडेलले जनाए ।

     

    प्रहरीको सोधपुछमा भने घर्तीले आफुलाई राजा बन्न मन लागेर श्रीपेच चोर्न खोजेको बताएको प्रहरीले जनाएको छ । ती युवकमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीपेच
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।