Logo

२०८३, आश्विन ९गते


images
images

नवलपरासी प्रहरीद्धार दुई महिनामा साढे २ करोड राजस्व दाखिला, १० जना फरार अभियुक्त पक्राउ

नवलपरासी प्रहरीद्धार दुई महिनामा साढे २ करोड राजस्व दाखिला, १० जना फरार अभियुक्त पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • नवलपरासी प्रहरीद्धार दुई महिनामा साढे २ करोड राजस्व दाखिला, १० जना फरार अभियुक्त पक्राउ
    images
    images

    नन्दु यादव, पश्चिम नवलपरासी 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २०७८  असार १३ देखि भदौ  २९ गतेसम्मको समयमा   २ करोड ४९ लाख ४५ हजार २ सय ११ रुपैयाँ बराबरको राजस्व दाखिला गरेको छ ।  तस्तै  १० जना फरार अभियुक्त लाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी राजु लामाले सेतोमसीलाई जानकारी दिए  ।

    images
    images
    images

     २ करोड १३ लाख २९ हजार ४ सय ११ रुपैयाँ बराबरको हरियो मटर, कपडा, इलेक्ट्रोनिक सामान, साधनका पार्टपुर्जा चिनी लगायतको सामानहरू भन्सार तथा राजस्व विभागमा बुझाइएको  छ ।   ३२ लाख ९० हजार स्रोत नखुलेका नगद सहितका २ जना ब्यक्तिलाई राजस्व कार्यालय पठाएको बताईएको छ ।

    images
    images
    images

    अवैध खोलामा उत्खनन गरिरहेका १५ वटा ट्रेक्टर र २ वटा जेसिबिलाई नियन्त्रण लिई ३ लाख ५ हजार बराबरको राजस्व सङ्कलन भएको अवैध काठ बाट २० हजार ८ सय मूल्य राजस्व दाखिला गरिएको बताईएको छ । यसै गरि ७ वटा लागूऔषध मुद्दा दर्ता गरिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।